बेत्रावतीको एउटै घरभित्र फेला परेका २२ शव तीर्थयात्रीको हुनसक्ने आशंका
नुवाकोट: चीनबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले तीन जिल्ला निकै प्रभावित भएका छन् । बाढीबाट नुवाकोट,रसुवा र धादिङ जिल्ला प्रभावित भएका छन्। नुवाकोटमा रहेका नदी किनारा र आसपासका धेरै बस्ती बगाएको छ । बाढीले हताहत भएकाहरूको खोजी भइरहेको छ । बाढीपछि नुवाकोटका एकहजार आठसय ४८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुई हजार नौ सय ९२ जनाक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







